भद्रकाली प्रहरी परिसर पुगेका कमल थापाले मिश्र, राणा र नेपाललाई भेटेर भने- स्वास्थको ख्याल गर्नुस्, हामी छौ, चिन्ता नगर्नुहोस् « Khabarhub

भद्रकाली प्रहरी परिसर पुगेका कमल थापाले मिश्र, राणा र नेपाललाई भेटेर भने- स्वास्थको ख्याल गर्नुस्, हामी छौ, चिन्ता नगर्नुहोस्


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो काठमाडौंको तिनकुनेमा भएको राजाबादी प्रदर्शनको क्रममा सरकारले गिरफ्तार गरेर प्रहरी परिसर भद्रकालीमा राखिएका राप्रपाका नेताद्वय रबिन्द्र मिश्र र धवलसमसेर राणा तथा अधिबक्ता स्वागत नेपाललाई भेट गरेका छन् ।

भेटका क्रममा थापाले तिनै जनालाई स्वास्थ्यको ख्याल गर्न र चिन्ता नगर्न आग्रह गरेका थिए । तिनै जनाले आफुहरुलाई भेट गर्न आएकोमा थापालाई तिनैजनाले आभार प्रकट गरेका थिए ।

भेट गर्न थापा सङ्गै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला सहितका नेताहरु थिए ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ७ : २५ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन