टीसीएल नेपाले ल्यायो नयाँ इन्भर्टर एसी कम्प्रेसरमा १० वर्षको वारेन्टी « Khabarhub

टीसीएल नेपाले ल्यायो नयाँ इन्भर्टर एसी कम्प्रेसरमा १० वर्षको वारेन्टी


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपालको एयर कन्डिसनिङ बजारमा नयाँ मापदण्ड स्थापना गर्दै नयाँ इन्भर्टर एसी सिरिजमा १० वर्षको कम्प्रेसर वारेन्टी घोषणा गरेको छ । 

यस नयाँ पहलले टीसीएलको उत्पादनको दिगोपनमा रहेको विश्वास र नेपाली उपभोक्तालाई दीर्घकालीन मूल्य प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँछ ।

कम्पनीका अनुसार मुख्य विशेषताहरूमा अझ प्रभावकारी ऊर्जा बचत जसमा स्मार्ट इन्भर्टर – ७० प्रतिशतसम्म ऊर्जा बचत र जेन मोड रहेको छ भने 

 द्रुत कूलिङ र हिटिङ,स्मार्ट एयरफ्लो, गोल्डेन फिन र स्मार्ट एप कन्ट्रोल रहेको छ । 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ५ : ०८ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७