अर्थव्यवस्था सकारात्मक हुँदै गएको छ– अर्थमन्त्री « Khabarhub

अर्थव्यवस्था सकारात्मक हुँदै गएको छ– अर्थमन्त्री


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले निरन्तरको प्रयासबाट अर्थव्यवस्था सकारात्मक हुँदै गएको बताए । उनले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहने प्रक्षेपण गरे ।

अर्थमन्त्री पौडेलले १७ प्रतिशतको राजस्व वृद्धि हुने प्रक्षेपण गरेका छन् । बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले चालु आर्थिक वर्षमा ८९.४ प्रतिशत सरकारी खर्च हुने अनुमान गरेका छन् ।

उनले निजी लगानी वृद्धिका लागि अनुकूल स्थिति सिर्जना भएको दाबी गरे । चालु आर्थिक वर्षको ९ महिनामा १२.२ प्रतिशत आयात र ६५.२ प्रतिशत निर्यात वृद्धि हुने बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ३७ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला