सहकारीमा राखिएको ५ लाखसम्म बचतको सुरक्षा सरकारले गरिदिने « Khabarhub

सहकारीमा राखिएको ५ लाखसम्म बचतको सुरक्षा सरकारले गरिदिने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले सहकारीमा राखिएको बचतकर्ताको ५ लाख रुपैयाँसम्मको सुरक्षा गरिदिने भएको छ । बजच कर्ताले सहकारीमा ५ लाख रुपैयाँसम्म बचत गरेको पैसा डुबाएमा सरकारले दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामि आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सरकारीमा भएको ५ लाखसम्मको निक्षेप तथा संरक्षण कोषमार्फत् निक्षेत्रप सुरक्षित गरिने बताए ।

‘सहकारी संस्थाहरूको वर्गीकरण एकीकरण र संरचनागत सुधार गरिने छ’, पौडेलले बजेटमा भने, ‘रष्ट्रिय सहकारी नियमनबाट सहकारी संस्थाहरूको प्रभावकारी नियमान गरिने छ ।’

सहकारीको सम्पत्ति अपचलन गर्नेको सम्पित लिलाम गरि प्राप्त हुने करकम बचतकर्तालाई फिर्ता गर्ने सक्रिय कोष स्थापनाका लागि बीउ पुँजीको व्यवस्था गरेको पौडेले बताए ।

‘सहकारी ऋण न्यायाधीकरण स्थापना गरिने छ’, पौडेलले बजेटमा भने, ‘सरकारीको पैसा अपचलन गर्नेको सम्पत्ति रोक्का राखिने छ ।’

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ४६ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला