रासयनिक मललाई २८ अर्ब, प्रांगारिक मलका लागि ४० करोड « Khabarhub

रासयनिक मललाई २८ अर्ब, प्रांगारिक मलका लागि ४० करोड


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मलको लागि २८ अर्ब ८२ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

कृषिमा आधुनिकीकरण र अर्थतन्त्रमा रुपान्तरण नाराका साथ उत्पादनशील क्षेत्रमा रुपान्ततरण गर्ने उद्देश्यले सरकारले उच्च मूल्य वस्तु उत्पादनको लागि ८३ करोड रुपैयाँ छुट्याएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी चैते धान उत्पादनको लागि आवश्यक पर्ने सिँचाइका लागि ३३ करोड रुपैयाँ छुट्याइएको छ । उता प्रांगारिक मल प्रवर्द्धनका लागि ४० करोड रुपैयाँ विभाजन गरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ५१ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला