‘एआईलाई प्रोत्साहन– डिजिटल साक्षरताका लागि ७४ करोड विनियोजन’ « Khabarhub

‘एआईलाई प्रोत्साहन– डिजिटल साक्षरताका लागि ७४ करोड विनियोजन’


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरेको बताएका छन् ।

बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले कृत्रिम बौद्धिकता –एआई) लाई प्रोत्साहन गरिने बताए ।

उनले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गरिने बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

यस्तै अर्थमन्त्री पौडेलले काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गरिने बताए । यस्तै अर्थमन्त्री पौडेलले फोरजी सेवाको विस्तार र ठूला शहरमा फाइभजी सुरु गरिने जानकारी दिए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ०९ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला