काठमाडौं उपत्यकाका करिडोर सडक निर्माण गर्न ३ अर्ब ४२ करोड विनियोजन « Khabarhub

काठमाडौं उपत्यकाका करिडोर सडक निर्माण गर्न ३ अर्ब ४२ करोड विनियोजन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै काठमाडौं उपत्यकाका करिडोर सडक निर्माण गर्न ३ अर्ब ४२ करोड विनियोजन गरिएको बताएका छन् ।

मन्त्री पौडेल सघन शहरी विकास कार्यक्रमका लागि ५ अर्ब ३६ करोड विनियोजन गरिएको बताए ।

बिहीबार संघीय संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गरिने बताए ।

मन्त्री पौडेलले निजी क्षेत्रको साझेदारीमा व्यवस्थित शहरीकरण विकास गरिने बताए । शहरी विकास मन्त्रालयका लागि जम्मा १ खर्ब १८ अर्ब रुपैयाँ विनियोजन गरिएको मन्त्री पौडेलले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ५७ बजे

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र