नेपाल वायुसेवा निगमको क्षमता अभिवृद्धि गर्न विदेशी साझेदारसँग रणनीतिक साझेदारी गरिने « Khabarhub

नेपाल वायुसेवा निगमको क्षमता अभिवृद्धि गर्न विदेशी साझेदारसँग रणनीतिक साझेदारी गरिने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमको क्षमता अभिवृद्धि गर्न सार्वजनिक कम्पनी बनाउने र विदेशी रणनीतिक साझेदारसँग साझेदारी गर्ने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

आज संसदमा बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा नेपाल वायुसेवा निगमको व्यवस्थापन तथा सञ्चालनमा रणनीतिक साझेदारको सहभागिता गराइने उल्लेख गरेको थियो ।

साथै, पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा बनेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपाल वायुसेवा निगमको व्यवस्थापनको लागि रणनीतिक विदेशी साझेदार भित्र्याउने सुझाव दिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : ०६ बजे

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी