सरकारले नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्‍याउने « Khabarhub

सरकारले नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्‍याउने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल टेलिकममा सर्वसाधारणका स्वामित्व बढाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल दूरसञ्चारको शेयर बढाउने घोषणा गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : १८ बजे

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक