पूर्वअर्थमन्त्री महतले भने- बजेट ठिकै आयो, अझै वित्तीय अनुशासनले सकारात्मक परिणाम आउँछ « Khabarhub

पूर्वअर्थमन्त्री महतले भने- बजेट ठिकै आयो, अझै वित्तीय अनुशासनले सकारात्मक परिणाम आउँछ


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले ल्याएको बजेट समग्रमा ठिकै रहेको बताएका छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले बजेट अझै ठोस रूपमा प्रस्तुत गर्न सकिने भए पनि समग्रमा ठिकै रहेको बताएका हुन् ।

उनले छरिएर रहेका आयोजनालाई घटाउने लगायतका केही बित्तीय अनुशासनका कुराले सकारात्मक परिणाम आउने धारणा राखेका छन् ।

महतले बजेटमा केही महत्वपूर्ण विषयहरू समावेश हुन नसकेकाले कार्यविधिबाट सम्बोधन हुने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ७ : २९ बजे

नेपालगन्ज भन्सार : लक्ष्यको ५२ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ महिनामा

पानीको समान पहुँच सुनिश्चित गर्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी– महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ पर्व

कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर