अन्ततः निर्देशक बन्ने भइन् नीता « Khabarhub

अन्ततः निर्देशक बन्ने भइन् नीता


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विगतका तीन–चार वर्ष यता नीताले सार्वजनिकरुपमै फिल्म निर्देशनमा हात हाल्ने इच्छा व्यक्त गर्दै आएकी थिइन् ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ पनि उनको निर्देशनमा बन्ने चर्चा थियो । फिल्मको बजेट ठूलो हुने देखिएपछि उनी उक्त फिल्मको निर्देशनबाट पछि हटिन् । उक्त फिल्मबाट नीताले निर्माणमा भने हात हालिन् । नीताकै ब्यानर ‘नीता फिल्मस्’ को ब्यानरमा उक्त फिल्मको उनी निर्मात्री र नायिका हुन् ।

अब भने नीताको निर्देशक बन्ने सपना पूरा हुने देखिएको छ । ‘नीता फिल्मस्’ बाटै बन्ने फिल्म ‘सुख-दुःख’ निर्देशन गर्ने उनले सामाजिक सञ्जालबाट जानकारी दिएकी हुन् ।

अर्थात्, उक्त फिल्मबाट नीताले निर्देशनमा डेब्यू गर्ने भएकी हुन् । उनको फिल्म ०८३ सालको दशैँमा प्रदर्शनमा आउने पोस्टरमा उल्लेख छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ३ : ४६ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले