‘ऊनको स्वीटर’ ले ५१ दिन पार गरेपछि खुसीयाली (तस्बिरहरू) « Khabarhub

‘ऊनको स्वीटर’ ले ५१ दिन पार गरेपछि खुसीयाली (तस्बिरहरू)


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवीन चौहानको डेब्यू निर्देशन रहेको फिल्म ‘ऊनको स्वीटर’ले प्रदर्शनको ५१ दिन व पार गरेपपछि निर्माण पक्षले एक कार्यक्रम गरी खुसी साटेको छ ।

निर्माण पक्षले बालुवाटारमा शनिबार एक कार्यक्रमको आयोजना गरी फिल्म सफल भएकोमा केक काटेको थियो । फिल्मका सबै पोस्टर अङ्कित केक काटेर निर्माण पक्षले खुसी मनाएको हो ।

कार्यक्रममा फिल्मका कलाकार, प्राविधिक र सञ्चारकर्मीहरूको उपस्थिति थियो । फिल्मका तर्फबाट कलाकार, प्राविधक, वितरक र सञ्चारकर्मीहरूलाई सम्मानसमेत गरिएको थियो ।

फिल्मले शनिबार तीन दर्जनभन्दा बढी हलमामा प्रदर्शनको ५१ दिन पूरा गरेको हो । गत वैशाख २६ बाट प्रदर्शनमा आएको यस फिल्ममा नायक विपीन कार्की, नायिका मिरुना मगर, एलेक्स पारस र परीक्षा लिम्बू शीर्ष भूमिकामा छन् ।

आर्टमाण्डूको ब्यानरमा बनेको फिल्मका लेखक निर्देशक चौहान आफैँ हुन् ।

तस्बिरहरु :

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ४ : १४ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा