मोदी पाँच देशको भ्रमण सकेर फर्के, चार देशबाट सर्वोच्च सम्मान « Khabarhub

मोदी पाँच देशको भ्रमण सकेर फर्के, चार देशबाट सर्वोच्च सम्मान


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाँच देशको भ्रमण गरी फर्किएका छन् । उनलाई पाँचमध्ये चार देशले त उक्त देशको सर्वोच्च सम्मान प्रदान गरेका छन् ।

उनी गत जुर्ला २ देखि ९ जुलाईसम्म पाँच देशको भ्रमणमा रहेका थिए । उनी आठ दिनको विदेश भ्रमणपछि बिहीबार स्वदेश फर्केका छन् ।

घानाबाट शुरु भएको उनको विदेश भ्रमण नामिबिया आएर टुंगिएको थियो । सो क्रममा उनी घाना, त्रिनिडाड एन्ड टोबागो, अर्जेन्टिना, ब्रजिल र नामिबिया गएका थिए ।

उनको तीन अफ्रिकी देशहरु घाना, ट्रिनिडाड एन्ड टोबागो र नामिबियाको भ्रमण ग्लोबल साउथका लागि सशक्त भएको दाबी गरिएकोक छ ।

उनको घाना भ्रमण कुनै पनि भारतीय प्रधानमन्त्रीले तीस वर्षमा गरेको यो पहिलो भ्रमण थियो ।

मोदीले अहिलेसम्म २७ देशबाट त्यहाँको सर्वोच्च सम्मान प्राप्त गरेका छन् । उनी सबैभन्दा धेरै सर्वोच्च सम्मान पाउने पहिलो भारतीय प्रधानमन्त्री हुन् ।

उनले सन् २०१४ देखि भारतको प्रधानमन्त्रीको कुर्सी सम्हालिरहेका छन् । उनी लगातार तेस्रो पटक प्रधानमन्त्री बनेका छन् ।उनको प्रख्याति विश्वभर छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  २ : २० बजे

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा