एमाले कार्यकर्तासहित १६ जना प्रवेश गरे एकीकृत समाजवादीमा | Khabarhub Khabarhub

एमाले कार्यकर्तासहित १६ जना प्रवेश गरे एकीकृत समाजवादीमा


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका कार्यकर्तासहित १६ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

उनीहरूलाई मंगलबार समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आलोकनगरमा आयोजित कार्यक्रमबीच पार्टीमा प्रवेश गराएका छन्।

पार्टीका नेता जगन्नाथ खतिवडाका अनुसार एमालेका कार्यकर्तासहित खोटङका ६ जना र उदयपुरका ६ जनासहित १६ जना समावादीमा प्रवेश गरेका हुन् ।

समावादीमा प्रवेश गर्नेहरू
१. हिमाल राई, खोटाङ – नेकपा एमाले
१. सजिन्द्र राई – खोटाङ
३. डिकेश राई – खोयङ
४. मिलन राई – खोटाङ
५. प्रवेश राई- खोटाङ
६. देवेन्द्र राई- खोटाङ
७. संखर राई राई, ताप्ली, उदयपुर
८. एगिन्द्र राई, उदयपुर लिम्चुङबुङ-१
९. रस्मिला राई, उदयपुर लिम्चुङबुङ-२
१०. चइन्द्र राई, उदयपुर, लिम्चुङबुङ-१
११. जीवन तामाङ, पाँचपोखरी, सिन्धुपाल्चोक
१२. धनलाल तामाङ – दोलखा, सैलुङ गाउँपालिका
१३. दिपेन्द्र श्रेष्ठ – चितवन
१४. बाबुराम गजमेर, उदयपुर
१५. लक्षिधन राई- लिम्चुङबुङ, उदयपुर
१६. आकाश विष्ट, कञ्चनपुर

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १ : ४५ बजे

छठ पर्वका लागि सजावट गरिएको पोखरी, ताल र नदी किनारमा गरियो सफाइ

काठमाडौं– सूर्य उपासना, स्नान, व्रत र भजनसङ्गीतसँग जोडिएको पर्व छठ

माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता

काठमाडौं- सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

सिरहा– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई

काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्