तीन हजार २ विन्दुमा नेप्से, १८ अर्ब बढीको भयो कारोबार « Khabarhub

तीन हजार २ विन्दुमा नेप्से, १८ अर्ब बढीको भयो कारोबार


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३००२.०७ विन्दुमा पुगेको छ ।

आज १८ अर्ब ५२ करोड ९३ लाख २२ हजारको शेयर कारोबार हुँदा ३०.७६ अंकले नेप्से बढेको हो । आज परिसूचक बढेसँग १.०३ प्रतिशतले नेप्सेको पुँजीकरणमा वृद्धि भएको छ ।

मंगलबारको कारोबारमा १७६ वटा कम्पनीको शेयर मूल्य वृद्धि भयो भने ७४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । त्यस्तै, आजको कारोबारमा मुक्तिनाथ कृषि कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने समता घरेलु लघुवित्तको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

मंगलबार नेप्सेमा विकास बैंक, वित्त र व्यापार बाहेक सबै समूहको उपसूचक सकारात्मक रह्यो ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ३ : ४२ बजे

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल