बाढीले क्षति गरेको माण्डु हाइड्रोपावरबाट व्यापारिक विद्युत उत्पादन सुरु « Khabarhub

बाढीले क्षति गरेको माण्डु हाइड्रोपावरबाट व्यापारिक विद्युत उत्पादन सुरु


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०८१ असोज ११ गते आएको बाढी र पहिरोले क्षति गरेको माण्डु हाइड्रोपावर कम्पनीले निर्माण गरेको जलविद्युत आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु गरेको छ । 

बागमती साना जलविद्युत आयोजना (२२ मे.वा.) को क्षति भएर आयोजनाको प्लान अवरुद्ध भई कावु बाहिरको परिस्थिति सृजना भई आयोजनाको विद्युत उत्पादन उत्पादन अवरुद्ध भएको आयोजनाले पुन विद्युत उत्पादन सुरु गरेको हो । 

सो पश्चात आयोजनाको पुनः निर्माण सहकार्य सम्पन्न गरी कम्पनीको २ वटा युनिट मध्ये २०८२ श्रावण १९ मा १ युनिट र अर्को युनिट बाट २०८२ भाद्र १२ गते विद्युत उत्पादन सुचारु भएको कम्पनीका अध्यक्ष रविन्द्रलाल श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार आयोजना पूर्ण रुपमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जडान भएको जनाइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १० : ११ बजे

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको