२७ किलो गाँजासहित एक युवक पक्राउ « Khabarhub

२७ किलो गाँजासहित एक युवक पक्राउ


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

सर्लाही– इलाका प्रहरी कार्यालय लालबन्दीले २७ किलो लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । 

प्रहरीले लालबन्दी नगरपालिका–१४ कामिटार २० वर्षीय सन्ते ब्लोनलाई गाँजासहित नियन्त्रणमा लिएको हो । 

बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको खानतलासीका क्रममा उक्त गाँजा बरामद भएको प्रहरी नरिीक्षक बिरेन्द्र जोहारीले जानकारी दिए । 

ब्लोन गाँजाका पाँच पोका राखिएका दुई वटा झोलासहित पक्राउ परे पनि उनीसँगै रहेका एक युवक भने फरार भएका बताइएको छ ।  प्रहरी निरीक्षक जोहारीले मोटरसाइकलसहित पक्राउ परेका ब्लोनमाथि अनुसन्धान अगाडि बढाइएको बताएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १२ : ०४ बजे

आज विश्व क्यान्सरविरुद्धको दिवस मनाइँदै

काठमाडौं– विश्व क्यान्सर (अर्बुद) विरुद्धको दिवस आज नेपालमा पनि विभिन्न

सवारी दुर्घटनामा एक युवकको मृत्यु, तीन जना घाइते

सर्लाही– पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको

एपोलो हाइड्रोपावरलाई साधारण शेयर बिक्रीका लागि अनुमति

काठमाडौं– नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर

मुस्ताङमा ३९ मतदान केन्द्र कायम, चुनावमा हिमपातको डर

मुस्ताङ– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा

आज अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं– संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न मुलुकमा