मनाङ प्रदेश सभा २ मा कात्तिक १७ गते उपनिर्वाचन « Khabarhub

मनाङ प्रदेश सभा २ मा कात्तिक १७ गते उपनिर्वाचन


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ का लागि उपनिर्वाचनको मिति तोकेको छ । 

आयोगले शुक्रबार आगामी कात्तिक १७ गतेका लागि उपनिर्वाचनको मिति तोकेको हो । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य दीपक मनाङे (राजिव गुरुङ) पदमुक्त भएपछि आयोगले उपनिर्वाचनको मिति तय गरेको हो । 

ज्यान मार्ने उद्योग मुद्दामा मनाङेलाई गत असार ४ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले पदमुक्त हुने फैसला सुनाएको गरेको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ३ : ४० बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने