चिनियाँ हस्तक्षेप बढ्यो : न्यूजिल्याण्डको गुप्तचर सेवा « Khabarhub

चिनियाँ हस्तक्षेप बढ्यो : न्यूजिल्याण्डको गुप्तचर सेवा


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुक न्यूजिल्याण्डमा चिनियाँ हस्तक्षेप बढिरहेको त्यहाँको गुप्तचर निकायले जनाएको छ । न्यूजिल्याण्डको सुरक्षा गुप्तचर सेवाले मुलुकमा सबैभन्दा ठूलो विदेशी हस्तक्षेप चीनबाट भइरहेको जनाएको हो ।

वार्षिक जोखिम मूल्याङ्कन प्रतिवेदनमा पछिल्लो समय मुलुकले सबैभन्दा चुनौतीपूर्ण सुरक्षा अवस्थाको सामना गरिरहेको उल्लेख गरिएको छ । खासगरी राज्यहरुको अस्थीर सम्बन्धका कारण बढ्दो ध्रुवीकरण र असन्तोषका कारण यस्तो भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यीमध्ये चीनले सबैभन्दा सक्रिय रुपमा वैदेशिक हस्तक्षेप गरिरहेको प्रतिवेदनमा उल्लेख रहेको च्यानल न्यूज एशियाले जनाएको छ । चीनले भने न्यूजिल्याण्डको गुप्तचर सेवाको यस आरोपको खण्डन गरेको छ ।

राजधानी वेलिङ्टनमा रहेको चिनियाँ राजदूतावासले गुप्तचर सेवाले दुई देशबीचको सम्बन्धलाई विषक्त बनाउन खोजेको र आशङ्का पैदा गरेको आरोप लगाएको छ । राजदूतावासले न्यूजिल्याण्डलाई सदैव चीनले मित्र र साझेदारका रुपमा व्यवहार गरिरहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ७ : ५० बजे

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

एजेन्सी– दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को

डोल्पामा जडीबुटीसहित चारजना पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार

रास्वपाको दुई तिहाइमा बालेनको अग्नि परीक्षा

नाम र काम मिल्नुपर्ने पूर्वीय वैदिक परम्परा हो हाम्रो। देशले