बडादशैँका लागि कोटेश्वर–जडीबुटी हुँदै पूर्वतर्फ जाने सवारी र यात्रुको चाप (तस्बिरहरू) « Khabarhub

बडादशैँका लागि कोटेश्वर–जडीबुटी हुँदै पूर्वतर्फ जाने सवारी र यात्रुको चाप (तस्बिरहरू)


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडादशैँको सातौँ दिन आज दशैँघरमा फूलपाती भित्र्याइँदै छ । विजयादशमी नजिकिएसँगै काठमाडौं छाडेर घर फर्किनेहरुको उपत्यकाका प्रमुख नाका क्षेत्रमा ठूलो चहलपहल छ ।

गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, जडिबुटी क्षेत्रमा बस कुर्नेहरूको भीड लागेको छ । 

काठमाडौं छाडेर आफ्नो आफ्नो  गन्तव्यतिर  लाग्ने सवारी साधनको चापका कारण बिहानैदेखि कोटेश्वरदेखि भक्तपुर राधेराधेसम्मै गाडीको लाम लागेको छ । 

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ७ : ५१ बजे

प्रहरी बचाउने शिबराम र गीताकुमारीलाई पुरस्कृत गर्न आयोगले गर्‍यो सिफारिस

काठमाडौं– जेन-जी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको उच्चस्तरीय आयोगले आन्दोलनको क्रममा

घाइतेको उपचारमा खटिएकी कार्कीको बयान : प्रहरीले संयमता अपनाएन

काठमाडौं–  तत्कालीन सांसद डा. तोसीमा कार्कीले जेन–जी आन्दोलनका क्रममा प्रहरीले संयमता नअपनाउँदा