एकीकृत समाजवादीले माओवादीसँग एकता गरे झनै संकट बढ्छ : घनश्याम भुसाल « Khabarhub

एकीकृत समाजवादीले माओवादीसँग एकता गरे झनै संकट बढ्छ : घनश्याम भुसाल


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले विशेष पत्रकार सम्मेलन गरेका छन्। पत्रकार सम्मेलन गरेर भुसालले  नेकपा एकीकृत समाजवादीले माओवादीसँग एकता गरे संकटको समाधान नहुने बताएका छन्। 

नेकपा एकीकृत समाजवादीले आफूलाई पुनर्गठन नगरी मूल्यांकन नगरी जस्ताको तस्तै माओवादीसँग एकता गरे झन् ठूलो कमजोरीको भारी बोक्ने बताएका छन्। 

नेकपा माओवादी विगत १० वर्षदेखि निकै कमजोर पार्टी भएकाले त्यसको भार पनि आफूहरूले बोक्नुपर्ने उनको भनाइ छ।

उनले एकीकृत समाजवादीको कमजोरी हटाउनका लागि पार्टी पुनर्गठन गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ३ : ३० बजे

‘कुमारी’का विदेश प्रदर्शन तय

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा

दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै

न्यूयोर्क– संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले दक्षिण

निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक उम्मेदवारको विवरण अपूरो

काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उम्मेदवारको सूचीमा

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ

आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह

काठमाडौं– औषधि व्यवस्था विभागले आयात गरिने स्वास्थ्य सामग्री तथा उपकरणको