चीनद्वारा ताइवान पुनर्स्थापना स्मारक दिवसको घोषणा « Khabarhub

चीनद्वारा ताइवान पुनर्स्थापना स्मारक दिवसको घोषणा


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले ताइवान पुनर्स्थापना स्मारक दिवसको घोषणा गरेको छ । चिनियाँ राष्ट्रिय कंग्रेसको स्थायी समितिले अक्टोबर २५ का दिनलाई ताइवान पुनस्र्थापना दिवस घोषणा गरेको हो ।

यही दिन सन् १९४५ मा जापानले तत्कालीन उपनिवेशलाई तत्कालीन गणतन्त्र चीनलाई हस्तान्तरण गरेको थियो । गणतन्त्र चीनमा कुओमिङतान पार्टीको शासन रहेको थियो ।

पछि सन् १९४९ मा गृहयुद्धमा पराजित भएपछि यो पार्टी भागेर ताइवान पुगेको थियो । गृहयुद्धमा विजयी हासिल गरेपछि चीनमा कम्युनिष्ट पार्टीले जनगणतन्त्र स्थापना गरेको थियो ।

ताइवान पुनस्र्थापना दिवस मनाउने घोषणाले ताइवानमा आफ्नो दाबीलाई अझ बल पुर्‍याउने चिनियाँ अधिकारीको विश्वास छ । ताइवानमा अक्टोबर २५ लाई पहिलेदेखि नै राष्ट्रिय दिवसका रुपमा मनाउने गरिन्छ ।

चीनले लामो समयदेखि स्वतनत्र ताइवानको अस्तित्व नहुने दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ७ : ५८ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको