ट्रमा सेन्टरको प्रमुख मेसुमा डा. मरासिनी नियुक्त  « Khabarhub

ट्रमा सेन्टरको प्रमुख मेसुमा डा. मरासिनी नियुक्त 


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिक सुपरिटेण्डेण्टमा डा. रुद्र मरासिनी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गैतमले आइतबार मन्त्रीस्तरिय निर्णय गर्दै ११ औँ तहका डा. मरासिनीलाई नियुक्त गरेकी हुन् । 

यसअघि प्रमुख मेसु रहेका डा.बद्रि रिजाल नेपाल चिकित्सक संघको आगामी निर्वाचनमा उम्मेदवार बनेपछि पदबाट अलग भएका थिए । 

त्यसपछि डा.मरासिनीले निमित्त प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । निमित्त नेतृत्वकै क्रममा अस्पतालको व्यवस्थापन र सेवा सञ्चालनमा निरन्तरता कायम राख्न सफल भएका मरासिनीलाई औपचारिक रूपमा जिम्मेवारी दिइएको मन्त्रालयले बताएको छ । 

उक्त निर्णयलगत्तै उनले आइतबारदेखि नै ट्रमा सेन्टर पुगेर कार्यभार सम्हालेका छन् ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १२ : ११ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित