समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी « Khabarhub

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द सूची बुझाइरहेका छन् ।

आयोगका अनुसार सोमबार साँझसम्म ५५ वटा दलले धरौटी बुझाइसकेका छन् । अन्तिम समय मध्यराति १२ बजेसम्म आयोगभित्र प्रवेश गरेकालाई सेवा दिइने आयोगले जनाएको छ।

सोमबार कार्यालय समयमस्म निस्सा लिइसकेकाहरूलाई मंगलबार कार्यालय समय खुल्दासम्म सूची बुझाउन दिइने भएको छ।

नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) सहितले बन्द सूची बुझाइसकेका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी, नेपालले पनि सूची बुझाएका छन् । नागरिक उन्मुम्ति नेपाल, जसपासहितले पनि सूची बुझाएका छन् ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ७ : १२ बजे

ओली झापामा उत्रिँदा चुच्चे नक्सासहित कार्यकर्ताहरूले गरे स्वागत

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार काठमाडौंबाट झापा

वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन

काठमाडौँ – बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको

ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोध गरेकामा

फेसबुकबाट कांग्रेसको झण्डा हटाउन नभ्याएका अबुललाई ओलीले दिए टिकट, जिल्लिए एकल सिफारिस भएका जगदीश

काठमाडौं- नेपाली कांग्रेसको देउवा समूहमा रहेका केन्द्रीय सदस्य डा. अबुल

उम्मेदवारी दर्ताका लागि झापा पुगे ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुगेका