‘निर्वाचन धोका हो’ भन्दै आयोग अगाडि जेन-जीको प्रदर्शन, केही प्रदर्शनकारी प्रहरी नियन्त्रणमा (तस्बिरहरू) « Khabarhub

‘निर्वाचन धोका हो’ भन्दै आयोग अगाडि जेन-जीको प्रदर्शन, केही प्रदर्शनकारी प्रहरी नियन्त्रणमा (तस्बिरहरू)


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘निर्वाचन धोका हो’ र ‘जेन-जीका माग पूरा नभए निर्वाचन हुन दिँदैनौँ’ भन्ने नारासहित जेन-जी समूहले निर्वाचन आयोग अगाडि प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा जेन-जीले आफ्ना मागहरू तत्काल सम्बोधन गर्नुपर्ने माग गर्दै आयोगविरुद्ध नाराबाजी गरेका थिए । अवस्था तनावपूर्ण बन्न थालेपछि प्रहरीले हस्तक्षेप गर्दै केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

तस्बिरहरू : बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ७ : २९ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने