नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ? « Khabarhub

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ ।

निर्वाचन आयोगमा आज समानुपातिकको बन्दसूची बुझाउन अन्तिम दिन हो । तर दलहरुले निस्सा र रसिद काटेर आन्तरिक सहमतिबाट उम्मेदवारको नाम बुझाउँदैछन् ।

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग आजै एकता भएकाले नेकपाको उमेदवारको बन्दसूची बुझाउन ढिलाइ भएको हो ।

नेकपाले समानुपातिकतर्फका उमेदवारको बन्दसूची तयार परिसकेको पनि नाउपासँगको एकतापछि सो पार्टीबाट पनि समेट्नुपर्ने भएकाले बन्द सूची बुझाउन ढिलाइ एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १० : ३७ बजे

भक्तपुर–२ मा रास्वपा उम्मेदवार खत्री घरदैलोमा व्यस्त

भक्तपुर– भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

ईश्वर पोखरेलको तर्क : देश बनाउने सही पार्टी एमाले मात्रै हो

काठमाडौं- नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक

संविधान संशोधन आवश्यक छ : उपेन्द्र यादव

भैरहवा– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान

इरानसँग युद्धको चर्चा चलिरहँदा अमेरिकाद्वारा मध्यपूर्वमा सी–१७ ग्लोबमास्टर-३ विमान परिचालन

काठमाडौं- इरानसँग युद्धको चर्चा चलिरहँदा अमेरिकाले मध्यपूर्वमा सी–१७ ग्लोबमास्टर ३