च्याम्पियन्स लिगः ब्रेस्टलाई हराएको रियल म्याड्रिड सिधै दोस्रो चरण प्रवेश गर्न सकेन « Khabarhub

च्याम्पियन्स लिगः ब्रेस्टलाई हराएको रियल म्याड्रिड सिधै दोस्रो चरण प्रवेश गर्न सकेन


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगमा सिधै दोस्रो चरणमा प्रवेश गर्न असफल भएको छ।

ब्रेस्टसँग खेलमा ३-० को सहज जित हात पारे पनि रियल सिधै दोस्रो चरणमा प्रवेश गर्न असफल भएको हो। रियलले प्ले अफमा म्यानचेस्ट सिटी तथा सेल्टिक मध्य एकसँग खेल्ने छ।

पराजित ब्रेस्ट पनि प्ले अफका लागि छनोट भएको छ। ब्रेस्टले पहिलो पटक च्याम्पियन्स लिग खेलीरहेको हो। यस टोलीले प्ले अफमा बेनफिका तथा पेरिस सेन्ट जर्मनमध्य एकको सामना गर्नेछ। रियल २७ औँ मिनेटमा रोड्रिगोको गोल मार्फत अग्रता लिन सफल भएको थियो।

५७ औँ मिनेटमा जुड बेलिङघमले रियलका लागि अर्को गोल गरे। ७८ औँ मिनेटमा रोड्रिगोले अर्को गोल गरे।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ७ : ३२ बजे

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट