भरुवा बन्दुकसहित कञ्चनपुरको लालझाडीबाट एक जना पक्राउ « Khabarhub

भरुवा बन्दुकसहित कञ्चनपुरको लालझाडीबाट एक जना पक्राउ


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको लालझाडी गाउँपालिकाका एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । लालझाडी गाउँपालिका–३ का पुन्ना राना भरुवा बन्दुकसहित पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले घरमा अवैध एकनाले भरुवा बन्दुक लुकाएर राखेको फेला परेपछि रानालाई पक्राउ गरिएको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले भरुवा बन्दुक कानूनबमोजिम बरामद गरी रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ३ : १५ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको