यी हुन् तीनकुने घटनामा म्याद थप भएका प्रतिवादी (सूचीसहित) | Khabarhub Khabarhub

यी हुन् तीनकुने घटनामा म्याद थप भएका प्रतिवादी (सूचीसहित)


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीनकुने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेर आइतबार म्याद थप भएका ४१ जना प्रतिवादीको सूची सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार साँझ राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ४१ जनाको सूची सार्वजनिक गरेको हो । उनीमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ९ : १४ बजे

बैतडीमा डेङ्गीको जोखिम बढ्दो, सात जनामा सङ्क्रमण पुष्टि

बैतडी– बैतडीमा डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका

आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस

काठमाडौं– आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस मनाइँदै

बलिउडको चर्चित प्रेमकथा : अमिताभ बच्चन र रेखा

काठमाडौं – बलिउडको इतिहासमा असंख्य हल्ला र गोप्य प्रेमकथा सुनिन्छन्।

शिक्षासहित तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (बिहीबार) बस्दैछ ।