भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवाले काठमाडौंमा « Khabarhub

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवाले काठमाडौंमा


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाईवाले काठमाडौं आएका छन् । 

तीन दिनको नेपाल भ्रमणका लागि चौथाईवाले आज बिहान काठमाडौं आइपुगेका हुन् । नेपालमा रहँदा उनले राजनीतिक भेटवार्ता गर्ने बताइएको छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, मधेश केन्द्रित दलका नेतालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । चौथाईवाले शुक्रबार स्वदेश फर्किने छन् । 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १० : १९ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको