चैते धानले हरियाली देखिए दरौंदीका फाँट (तस्बिरहरू) « Khabarhub

चैते धानले हरियाली देखिए दरौंदीका फाँट (तस्बिरहरू)


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यतिबेला गोरखा जिल्लास्थित दरौंदी नदीका फाँटहरू चैते धानले हरियाली देखिएका छन् । चैत र असार गरी वर्षमा दुई पटक धान खेती गर्ने सो क्षेत्रका किसान अहिले भने चैते धान गोड्न व्यस्त देखिन्छन् ।

सिँचाइका लागि दरौंदी नदी उपयुक्त श्रोत भएका कारण सो क्षेत्रका किसानहरू धान खेती सँगै तरकारी खेती समेत गर्ने गर्दछन् ।

बौद्ध हिमालको काखबाट बहने दरौंदी नदी र सो हरियाली फाँट गोरखानगरपालिका र सिरानचोक गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ ।

सो बाटो भएर यात्रा गर्ने जोकोहिलाई पनि अहिले हरिया फाँटले आकर्षण गर्ने गरेको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १२ : ३५ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।