सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  « Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुन ७ सय रुपैयाँले बढेको हो ।  
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुन प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  
 
अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्यमा १५ सय रुपैयाँको गिरावट आएको थियो ।  

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९८० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  १२ : १२ बजे

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले