रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन « Khabarhub

रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचन आगामी कात्तिक १७ गते हुने भएको छ।

निर्वाचन आयोगको सोमबार बसेको बैठकले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा उनिर्वाचन गर्ने निर्णय लिएको हो ।

प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने जानकारी आयोगले सोमबार पत्रकार सम्मेलनमार्फत् दिएको हो ।

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहोरा निर्वाचित भएका थिए ।

तर बोहराको २०८१ चैत १९ गते निधन भएपछि उक्त क्षेत्र रिक्त छ । बोहोराको काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  २ : ३७ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति