सबैभन्दा बढी व्यापार गर्ने २५ फिल्ममा ‘छक्का पञ्जा’का सबै सिरिज परे « Khabarhub

सबैभन्दा बढी व्यापार गर्ने २५ फिल्ममा ‘छक्का पञ्जा’का सबै सिरिज परे


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डले अहिलेसम्म २५ औं वार्षिक उत्सवको कार्यक्रममा सबैभन्दा बढी व्यापार गर्ने फिल्महरुको सूची सार्वजनिक गरेको छ ।

यो सूचीमा दीपक–दीपाको टिमको वर्चस्व रहेको छ । उनीहरुका ६ फिल्म यो सूचीमा परेका छन् । ‘छक्का पञ्जा’का पाँचैवटा सिरिज र ‘छ माया छपक्कै’ यो सूचीमा परेका हुन् ।

दीपक–दीपाको टिमले बनाएको सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘छक्का पञ्जा ४’ हो । यसले १७ करोड ५३ ग्रस कलेक्सन गरेको छ ।

यस्तो छ ग्रस कलेक्सन :

छक्का पञ्जा ४  – १७ करोड ५३ लाख

छक्का पञ्जा  – १६ करोड १० लाख

छक्का पञ्जा ५ –  १५ करोड २० लाख

छक्का पञ्जा २ – १४ करोड ५१ लाख

छ माया छपक्कै  – ९ करोड ९२ लाख

छक्का पञ्जा ३ – ७ करोड ८३ लाख

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ४ : १३ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले