यी हुन् विगत ६० वर्षमा सर्वाधिक व्यापार गर्ने ५ नेपाली फिल्म « Khabarhub

यी हुन् विगत ६० वर्षमा सर्वाधिक व्यापार गर्ने ५ नेपाली फिल्म


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डले आफ्नो २५ औं वार्षिक उत्सव पारेर सोमबार फिल्म इतिहासमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने २५ फिल्मको सूची सार्वजनिक गरेको छ ।

नेपाली फिल्म क्षेत्रको विगत ६० वर्ष पूरानो छ । विकास बोर्डका अनुसार यो अवधिमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हो । यसले ४६ करोड ८७ लाख ग्रस कलेक्सन गरेको छ ।

त्यस्तै, सबैभन्दा बढी व्यापार गर्ने दोस्रो फिल्म ‘कबड्डी ४’ हो । यसको ग्रस कलेक्सन २१ करोड ४० लाख छ ।

सबैभन्दा बढी कमाइ गर्ने तेस्रो फिल्म भने ‘१२ गाउँ’ बनेको छ । यसले १९ करोड ९२ लाख ग्रस कलेक्सन गरेको छ ।

चौथोमा ‘छक्का पञ्जा ४’ र पाँचौमा ‘जारी’ छ । ‘छक्का पञ्जा ४’ले १७ करोड ५३ लाख र ‘जारी’ले १७ करोड ४८ लाख ग्रस कलेक्सन गरेको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ६ : १० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको