रुसमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प « Khabarhub

रुसमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसमा ८.७ म्यागिनच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको असर देखिएको छ। रुसको कामाचक्ता क्षेत्रमा तीनदेखि चार मिटर अग्लो सुनामी देखिएको छ।

युनाइटेड स्टेट जियोलोजिकल सर्भेका अनुसार रुसको सुदूर पूर्वमा ८.७ रेक्टर स्केलको ठुलो भूकम्प गएको हो।

जापानमा एक मिटर अग्लो सुनामी जाने सम्भावना रहेको जनाइएको छ। प्यासिफिक सुनामी वाच सेन्टरले हवाईमा अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ९ : १८ बजे

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि