बागमती कांग्रेसमा फेरि बहादुर र इन्द्रको ‘भिडन्त’ « Khabarhub

बागमती कांग्रेसमा फेरि बहादुर र इन्द्रको ‘भिडन्त’


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेताका लागि मुख्यमन्त्री बहादुरसिंह लामा र प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबारमात्रै संसदीय दलमा विशवास गुमाए पनि फेरि नेता पदका लागि मुख्यमन्त्री लामाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यसअघि बानियाँले दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

बागमती प्रदेशमा कांग्रेसका ३७ सांसदहरू छन् । जसमध्ये मंगलबार २२ सांसदहरू मुख्यमन्त्री लामाको विपक्षमा उभिएका थिए ।

दलको दलको नेता चयनका लागि दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ११ : १२ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग