राष्ट्रपति सी चीन भ्रमणमा पुगेका राष्ट्र तथा सरकार प्रमुखसँगको भेटवार्तामा व्यस्त « Khabarhub

राष्ट्रपति सी चीन भ्रमणमा पुगेका राष्ट्र तथा सरकार प्रमुखसँगको भेटवार्तामा व्यस्त


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिन्पिङले चीन भ्रमणमा आएका विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गरेका छन् । तियान्जिन शहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठनमा सहभागी हुन पुगेका प्रतिनिधिलाई राष्ट्रपति सीले भेटवार्ता गरेका हुन् ।

चीनको सिन्ह्वा समाचार संस्थाका अनुसार राष्ट्रपति सीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

त्यसैगरी, उनले म्यान्मारका कार्यवाहक राष्ट्रपति नि आउङ ह्लिाइङ, कम्बोडियाका प्रधानमन्त्री हुन मनेटसँग पनि तियान्जिनमा भेटवार्ता गरेका छन् ।

त्यस्तै, राष्ट्रपति सीले इजिप्टका प्रधानमन्त्री मोस्तफा मादबोली, कजाखस्तानका राष्ट्रपति कसिम जोमार्ट टोकायेभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ४ : १४ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य