आजको कार्टुन – प्रधानमन्त्रीलाई थेगिनसक्नु दबाब  « Khabarhub

आजको कार्टुन – प्रधानमन्त्रीलाई थेगिनसक्नु दबाब 


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्की अहिले चौतर्फी दबाबमा छिन् । एकातिर जेन-जीहरू दिनदिनै आन्दोलित छन् अर्कोतिर दलहरूको फरक-फरक अडानले तनाव बढाएको छ ।

त्यस्तै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र सुधन गुरुङहरूको  माग पनि सुन्नुपर्ने बाध्यता छ  । 

यी सबै कुरालाई मिलाएर लैजानुपर्ने कूटनीतिलाई यो कार्टुनले दर्शाउँन खोजेको छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ५ : २४ बजे

हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी

वागमती– सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं– सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार

चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी

बेइजिङ- चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई)

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,