स्पेनिस ला लिगा : अलाभेको सुरुवाती अग्रता तोड्दै बार्सिलोना विजयी « Khabarhub

स्पेनिस ला लिगा : अलाभेको सुरुवाती अग्रता तोड्दै बार्सिलोना विजयी


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गगत गएराति भएको खेलमा बार्सिलोनाले अलाभेमाथि शानदार जित निकालेको छ । खेलको पहिलो मिनेटमा अलाभेका लागि पाल्बो इबानेजले गोल गरेका थिए ।

त्यसको आठ मिनेटपछि बार्सिलोनाका लागि लामिन यामालले गोल गर्दै खेल बराबरीमा फर्काए । त्यसपछि भने बार्सिलोनाले अलाभेलाई कुनै अवसर दिएन ।

बार्सिलोनाका लागि दोस्रो गोल खेलको २६ औं र अतिरिक्त समयमा डामी ओल्मोले गोल गर्दै ३–१ को जित दर्ता गरेका हुन्।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ६ : ४२ बजे

पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली

ज्योति मगरलाई ‘साइबर बुलिङ’, न कलाकार पक्षमा देखिए न रास्वपा नै बोल्यो

काठमाडौं- नेपालमा खासगरी महिलाहरू साइबर बुलिङमा परिरहनु आश्चर्यको विषय होइन

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि