एमालेले सार्वजनिक गर्‍यो एघारौँ महाधिवेशनको लोगो (तस्बिरहरू) « Khabarhub

एमालेले सार्वजनिक गर्‍यो एघारौँ महाधिवेशनको लोगो (तस्बिरहरू)


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले मंसिर २७ गतेदेखि भक्तपुर र काठमाडौंमा हुने एघारौँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।

केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा आइतबार अध्यक्ष केपी शर्मा ओ‌लीले उक्त लोगो सार्वजनिक गरेका हुन् ।

एमालेले ल्याएको महाधिवेशनको लोगोमा धरहरालाई देख्न सकिन्छ । त्यसैगरी भक्तपुरस्थित विश्व सम्पदा सूचीको दरबार क्षेत्रलाई पनि लोगोमा समेटिएको छ।

लोगोमा धरहरासँगै राष्ट्रिय झण्डा फहराइएको छ । अर्कातिर एमालेको रातो रंगको सूर्य चिह्न र हँसिया हथौडा पनि समेटिएको छ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  २ : ४२ बजे

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको

अनुगमनमा कैफियत भेटिएपछि तीन वटा फर्मलाई जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर– बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने

कांग्रेस बैठक: सभापित थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै

तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम

काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण