नेकपाको कार्यक्रममा ‘गरिखान देऊ’ भन्दै व्यवसायीको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

नेकपाको कार्यक्रममा ‘गरिखान देऊ’ भन्दै व्यवसायीको प्रदर्शन (तस्बिरहरू)


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश कार्यक्रममा व्यवसायीले ‘गरिखान देऊ’ भन्दै प्रदर्शन गरेका छन् । 

पोखरा चिप्लेढुंगामा आयोजित कार्यक्रम वरपरका व्यवसायीले विरोध जनाएका हुन् । 

पार्टीको कार्यक्रमले व्यवसायलाई असर गर्ने उनीहरुको तर्क छ। एकता सभामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताको सहभागिता रहेको छ ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ४ : २९ बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु