रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म « Khabarhub

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन आयोगमा बुझाएको छ ।

रास्वपाले मध्यरातमा काठमाडौं महानगरपालिकामेयर बालेन्द्र शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीलाई समेटेर समानुपातिक सूची बुझाएको हो ।

सोमबार मात्रै दुवै समूहसँग एकता सकेपछि बुझाइएको सूचीमा कलाकार प्रकाश सपूतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसमेतलाई समेटिएको छ ।

यश सूचीमा बालेनका ४० जना र कुलमानको उज्यालो नेपालका १८ जनालाई राखिएको छ । अरू रास्वपाका छन् ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  २ : ५४ बजे

आणविक शक्ति थप सुदृढ पार्ने सङ्केत गर्दै किम जोङ उन पुनः वर्कर्स पार्टीको महासचिव चयन

प्योङयाङ- उत्तर कोरियाली नेता किम जोङ–उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा

भक्तपुर–२ मा रास्वपा उम्मेदवार खत्री घरदैलोमा व्यस्त

भक्तपुर– भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

ईश्वर पोखरेलको तर्क : देश बनाउने सही पार्टी एमाले मात्रै हो

काठमाडौं- नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक

संविधान संशोधन आवश्यक छ : उपेन्द्र यादव

भैरहवा– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान