शुक्रबार कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शुक्रबार कुन विदेशी मुद्राको विनिमय दर कति ?


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ ३१ पैसा र बिक्रीदर १३८ रुपियाँ ९१ पैसा कायम भएको छ। बिहीबारको तुलनामा डलरको भाउ वृद्धि भएको छ।

युरोपियन युरो एकको खरिदर १४३ रुपियाँ ७६ पैसा र बिक्रीदर १४४ रुपियाँ ३८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रुपियाँ ९३ पैसा र बिक्रीदर १७२ रुपियाँ ६८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर १५२ रुपियाँ २१ पैसा र बिक्रीदर १५२ रुपियाँ ८७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदर ८६ रुपियाँ १३ पैसा र बिक्रीदर ८६ रुपियाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपियाँ र बिक्रीदर ९६ रुपियाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०२ रुपियाँ ३४ पैसा र बिक्रीदर १०२ रुपियाँ ७९ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर आठ रुपियाँ ९५ पैसा र बिक्रीदर आठ रुपियाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ०७ पैसा र बिक्रीदर १९ रुपियाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ८७ पैसा र बिक्रीदर ३७ रुपियाँ ०३ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपियाँ ९४ पैसा र बिक्रीदर ३८ रुपियाँ १० पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ १२ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ ६६ पैसा र बिक्रीदर ३७ रुपियाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपियाँ ४८ पैसा र बिक्रीदरट ३१ रुपियाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिदार नौ रुपियाँ ५९ पैसा र बिक्रीदर नौ रुपियाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपियाँ ५४ पैसा र बिक्रीदर १२ रुपियाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपियाँ २७ पैसा र बिक्री दर १९ रुपियाँ ३५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ७५ पैसा र बिक्रीदर १७ रुपियाँ ८३ पैसा, कुवेती दिनार एकको खरिदर ४४८ रुपियाँ ३७ पैसा र बिक्रीदर ४५० रुपियाँ ३२ पैसा, बहराइन दिनार एकको खरिदर ३६६ रुपियाँ ८९ पैसा र बिक्रीदर ३६८ रुपियाँ ४९ पैसा, ओमनी रियाल एकको खरिदर ३५९ रूयैयाँ २५ पैसा र बिक्रीदर ३६० रुपियाँ ८१ पैसा तथा भारतीय रुपियाँ १०० को खरिदर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ५ : ५६ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित