संसद्को ढोका खुल्यो तर हामीलाई पिँढीमा आएर बस भनियो : रास्वपा « Khabarhub

संसद्को ढोका खुल्यो तर हामीलाई पिँढीमा आएर बस भनियो : रास्वपा


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले संसद्को ढोका खुल्यो तर पिँढीमा आएर बस मात्र भनेर सरकारले व्यवहार गरेको बताए ।

प्रतिपक्षी दलका नेता वाग्लेले घरमा ताल्चा लगाएर बाहिर बरालिएको नसुहाउने भन्दै सदन खुलाएकोमा सरकारलाई धन्यवाद दिए ।

‘संसद् जनता र संसद्को घर हो । घरमा ताल्चा लगाएर बाहिर बरालिएको सुहाउँदैन । त्यसैले जनताको घर खुल्नुलाई रास्वपाले स्वागत गरेको छ । उनले भने, ‘ढोका खुल्यो तर पिँढीमा आएर बस मात्र भनेको जस्तो भान भयो । सुसंस्कृत राजनीति गर्ने भनेर लिएका छौँ ।’

रास्वपाले सभामुख देवराज घिमिरेलेलाई सुरुमा बोल्न नदिएको भन्दै २५ मिनेट संसद् अवरोध गरेर १५ मिनेट बहिस्कार गरेको थियो ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ३८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा