मौन बसेको भन्दै अमरेशले संसद्‍मा खोजे गगन र विश्वप्रकाश « Khabarhub

मौन बसेको भन्दै अमरेशले संसद्‍मा खोजे गगन र विश्वप्रकाश


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले लोकतन्त्रको हत्या गर्न खोजेको बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा बोल्दै सिंहले कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा सामाजिक सञ्जालसम्बन्धी विधेयकमा नबोल्दा अचम्म लागेको बताए । 

सरकारले लोकतन्त्रको हल्या गर्न खोज्यो : सांसद सिंह

काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारले लोकतन्त्रको हल्या गर्न खोजेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा बोल्दै सिंहले कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा सामाजिक सञ्जालसम्बन्धी विधेयकमा नबोल्दा अचम्म लागेको बताए ।

‘नीतिगत भ्रष्टचार बढेको छ । देशको राष्ट्रिय सम्पत्ति बाँडिएको छ । सिँचाइ कति बढ्यो । कृषिमा कति लगानी भयो ? सरकारले सामाजिक सञ्जाल बन्द गर्न किन बोल्दैनन् । म कांग्रेसका दुई महामन्त्री खोज्दै छु । खै त अहिले बोलेको ? लोकतन्त्रको हत्याको खतरा सरकारबाट भएको छ । लोकतन्त्र पद्धति खडा गरौँ’, उनले भने, ‘जनताले लोकतन्त्र खतरामा पारेका होइन । हामीलाई लोकतन्त्र बलियो चाहिएको छ । जनतालाई ऋण नबोकाऊ । घोषणा गरौँ न दुई वर्ष हामी कुनै सांसदले तलब लिँदैनौँ भनेर । समावेशी लोकतन्त्रको कल्पना गरौँ न ।’

उनले दुई पार्टीको सरकारको कामले लाज पनि लजाएको बताए । उनले झापको दमकबाहेक अन्य जिल्लामा केही नचाहिने भन्दै प्रश्न समेत गरे ।

उनले दुई पार्टीको सरकारको कामले लाज पनि लजाएको बताए । उनले दमकबाहेक अन्य जिल्लामा केही नचाहिने भन्दै प्रश्न समेत गरे ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ५ : ५५ बजे

जलविद्युत् रोयल्टी बाँडफाँडका मुख्य सूचक तय, भौगोलिक अवस्थालाई ५० प्रतिशत भार

काठमाडौं– विद्युत् विकास विभागले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी बाँडफाँडको आधार र

पाकिस्तानमा भारी वर्षा, चार जनाको मृत्यु, १६ घाइते

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नू जिल्लामा भएको भारी

नेपाल र चीनका सगरमाथा आरोही बेइजिङमा सम्मानित

बेइजिङ– चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु

भारतीय वायु सेनाको विमान दुर्घटना 

एजेन्सी– भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार

निकासी आदेशपछि लेवनानमा इजरायली आक्रमण

एजेन्सी– निकासी चेतावनी जारी गरेको केही समयपछि इजरायली सेनाले छापा