म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा « Khabarhub

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानचेस्टर सिटीले एफए कपमा उपाधिको सम्भावना जीवितै राखेको छ।

आइतबार भएको खेलमा बोर्नमाउथलाई २-१ ले हराउँदै सिटी सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको २१ औँ मिनेटमा एभानिल्सनको गोलमा बोर्नमाउथले अग्रता लिएपछि सिटी उपाधि विहीन हुने सम्भावना समेत प्रबल भएको थियो।

पहिलो हाफमा एर्लिङ हलान्डको पेनाल्टी प्रहार केपा अरजाबालाजाले बचाए भने उनले अन्य दुई अवसर खेर फाले। मध्यान्तरमा मैदानमा प्रवेश गरेका निको ओ रेलीको सहयोगमा ४९ औँ मिनेटमा हलान्डले गोल गरे। रेलीके सहयोगमा ६३ औँ मिनेटमा ओमार माउ मुसले विजयी गोल गरे। प्रेस्टन नर्थ इन्डलाई ३-० ले हराउँदै अस्टन भिल्ला पनि सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ८ : ३१ बजे

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा