प्रधानमन्त्रीद्वारा आलोकनगर पुगेर कोइरालाको पार्थिव शरीरमा माल्यार्पण « Khabarhub

प्रधानमन्त्रीद्वारा आलोकनगर पुगेर कोइरालाको पार्थिव शरीरमा माल्यार्पण


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेर दिवंगत नेता एवम् लेखक कमल कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन्।

२०७८ सालमा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको कार्यालय आलोकनगर पुगेर लेखक तथा वाम आन्दोलनका अगुवा नेता कोइरालाको पार्थिक शरीरमा ओलीले श्रद्धान्जली दिए ।

कोइराला नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार हुन् ।

ओलीले श्रद्धाञ्जली अर्पण गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सँगै थिए ।

२०७८ भदौमा एमाले विभाजन गरेर नयाँ दल खोलेयता पहिलो पटक ओली समाजवादीको कार्यालय पुगेका हुन् । ओलीले त्यसक्रममा यही शुक्रबार राजावादीले तोडफोड र आगजनी गरेर पुर्‍याएको क्षतिको विवरणबारे पनि जानकारी लिएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १ : ५१ बजे

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका