त्रिचन्द्रका निर्वाचन अधिकृतलाई विद्यार्थीले दले मोसो « Khabarhub

त्रिचन्द्रका निर्वाचन अधिकृतलाई विद्यार्थीले दले मोसो


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि गठित निर्वाचन समितिका निर्वाचन अधिकृत डा. अंगदमणि गौतमलाई मोसो दलिएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा सोमबार छलफलका लागि बसेको सर्वपक्षीय बैठकमा असन्तुष्ट विद्यार्थीहरूले उनलाई मोसो दलेका हुन् । ती विद्यार्थीले आफू आवद्ध विद्यार्थी संगठनको नाम भने खुलाएनन् ।

निर्वाचन अधिकृत डा. गौतले एकपक्षीय निर्णय गरेपछि मोसो दलिएको एक विद्यार्थी नेताले खबहबलाई जानकारी दिएका छन् । त्रिचन्द्र क्याम्पसमा मंगलबारका लागि निर्वाचन तोकिएको छ ।

निर्वाचन अधिकृत गौतमले चैत १६ गते सूचना जारी गरेर सहज र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सहयोग गर्न अध्यक्ष पदका उम्मेदवारहरूलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ६ : ०२ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान