एकीकृत समाजवादीको कार्यालयमा शिक्षक महासंघको धर्ना « Khabarhub

एकीकृत समाजवादीको कार्यालयमा शिक्षक महासंघको धर्ना


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन् ।

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आइतबार बिहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ ।

आन्दोलित शिक्षक महासंघले नेपाली कांग्रेसको कार्यालय, नेकपा एमालेको कार्यालय, माओवादीको कार्यालयमा र नेकपा एकीकृत समाजवादीको कार्यालयमा धर्ना कार्यक्रम राखेको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १२ : ३३ बजे

चुनावी मैदानमा अर्थविद्, को–को देखिएलान् आगामी संसद्‍मा ?

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा अर्थराजनीतिक

हराएको ५५ वर्षपछि घरपरिवारसँग पुनर्मिलन

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङका धनबहादुर तुलाचन हराएको ५५ वर्षपछि

रवि भन्छन् : दुईतिहाइको सरकारले मविरुद्ध विष हाल्यो, अब सिंहदरबार बदल्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा

पुराना दललाई रविको चेतावनी : फागुन २१ मा आउने सुनामीको सामना गर्न तयार हुनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन